सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन १४, ०७:२५खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र प्रधानमन्त्री बिच भेटवार्ता

धनगढीः  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) बिच भेटवार्ता भएको... विस्तृतमा

फाल्गुन १४, ०४:५१खबर संवाददाता

प्रधानमन्त्री प्रचण्डले चैत १२ सम्ममा विश्वासको मत लिनुपर्ने

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी ३० दिनभित्र प्रतिनिधिसभाबाट फेरि विश्वासको मत लिनुपर्ने भएको छ।

फाल्गुन १४, ०४:०२खबर संवाददाता

ओलीको आरोपः प्रचण्डले धोका दिए

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको आरोप लगाएका छन्।

फाल्गुन १४, ०८:३९खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित, मुख्यमन्त्री शाहले विश्वासको मत पाउने

कैलालीः नेपाली काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित भएको छ। विश्वासको मत पाउने आधार नभएका... विस्तृतमा

फाल्गुन १३, ०९:२३खबर संवाददाता

रास्वपाले राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङ दुबै उम्मेदवारलाई समर्थन गर्दैनः श्रेष्ठ

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले राष्ट्रपति निर्वाचनमा दुबै... विस्तृतमा

फाल्गुन १३, ०९:१७खबर संवाददाता

कांग्रेसबाहेकका दल र स्वतन्त्र सांसद्लाई ओलीको १७ पत्र

काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा पार्टीको उम्मेदवारलाई सहयोग गर्न नेपाली... विस्तृतमा