सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन १, ०७:५५खबर संवाददाता

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

काठमाडौं: भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको... विस्तृतमा

फाल्गुन १, ०६:२४खबर संवाददाता

‘जनयुद्ध दिवसमा सार्वजनिक विदा अख्तियारको दुरुपयोग हो’

काठमाडौं: नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक... विस्तृतमा

माघ २९, १०:१०खबर संवाददाता

विद्यार्थी नेता बमको अनेरास्ववियुको केन्द्रीय सचिवमा दाबी

धनगढीः विद्यार्थी नेता रक्षा बमले अनेरास्ववियुको केन्द्रीय सचिवमा दाबी गरेकी छन्।

माघ २९, ०८:३७खबर संवाददाता

अरुण चौधरीको रिटमा लिखित जवाफ पेस गर्न आदेश

धनगढीः नागरिक उन्मुक्ति पार्टीका नेता अरुण चौधरीको रिटमा उच्च अदालतले लिखित आदेश पेस गर्न आदेश दिएको छ। उच्च... विस्तृतमा

माघ २९, ०७:४२

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र रेशम चौधरीबीच भेट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेट भएको... विस्तृतमा

माघ २९, ०५:५८खबर संवाददाता

भोलि सार्वजनिक बिदा

काठमाडौंः सरकारले जनयुद्ध दिवस (फागुन–१)मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।