सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन २२, १०:४४खबर संवाददाता

काठमाडौँ–१ बाट रास्वपाकी रञ्जु दर्शना विजयी

काठमाडौँः काठमाडौँ–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु दर्शना विजयी भएकी छिन्।

फाल्गुन २२, ०९:१३रासस

रुकुम पूर्वमा संयोजक दाहाल अगाडि

रुकुम पूर्वः मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट... विस्तृतमा

फाल्गुन २२, ०९:०९खबर संवाददाता

चितवन ३ मा सोविता गौतमको अग्रता

काठमाडौं: प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।

फाल्गुन २२, ०७:५२खबर संवाददाता

यी हुन् रास्वपाले अग्रता बनाएका क्षेत्रहरु (सूचीसहित)

काठमाडौंः बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका... विस्तृतमा

फाल्गुन २१, ०७:१०रासस

देशभर ६० प्रतिशत मत खस्याे : निर्वाचन आयाेग

काठमाण्डाै: प्रतिनिधिसभा चुनावअन्तर्गत आज भएकाे मतदानमा देशभर ६० प्रतिशत मत खसेकाे निर्वाचन आयाेगले प्रारम्भिक... विस्तृतमा

फाल्गुन २१, ०६:१३खबर संवाददाता

बझाङमा साँझ पाँच बजेसम्म ४१ प्रतिशत मत खस्यो  

बझाङ: बिहीबार साँझ पाँच बजेसम्म बझाङमा ४१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको छ । विवरण आउने क्रम जारी... विस्तृतमा