सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

माघ २४, ०१:२३खबर संवाददाता

संघीयताको व्यवहारिक अभ्यासका एजेण्डासहित मनु चुनावी प्रतिस्पर्धामा

धनगढी: देश संघीय संरचनामा गइसके पनि त्यसको प्रत्यक्ष लाभ सर्वसाधारणले अनुभूति गर्न नपाएको गुनासो सुदूरपश्चिममा... विस्तृतमा

माघ २३, ०३:४८रासस

समाचारका विषयमा अनुगमन भइरहेको छ,आचारसंहिता कडाइकासाथ लागू गर्छौँः आयुक्त भण्डारी

भक्तपुरः निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा... विस्तृतमा

माघ २३, ०३:३१खबर संवाददाता

बैतडीमा निर्वाचनका लागि सुरक्षा तयारी

बैतडीः प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न बैतडीमा सुरक्षा तयारी... विस्तृतमा

माघ २३, ०२:५५रासस

नागरिकमा रहेको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्छः सभापति थापा

गण्डकीः नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नागरिकको असन्तुष्टि र आक्रोसको जवाफ सुधारबाटै दिनुपर्ने बताएका... विस्तृतमा

माघ २३, ०२:१९रासस

काँग्रेस सभापति थापा पोखरामा

गण्डकीः नेपाली काँग्रेसका सभापति गगनकुमार थापा पोखरा पुगेका छन्। सभापति थापालाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा... विस्तृतमा

माघ २३, ०२:०६रासस

प्रतिनिधिसभा सदस्य निर्वाचनः मतदाता शिक्षाका लागि देशभरका सबै वडामा स्वयंसेवक खटाइने

काठमाडौँः निर्वाचन आयोगले मतदाता शिक्षाका लागि देशभरका वडामा स्वयंसेवक खटाउने भएको छ ।