धान भित्र्याउने समयमा भारी वर्षा हुँदा सुदूरपश्चिमका किसान चिन्तित
धनगढी: सुदूरपश्चिमका किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको बेला भारी वर्षा भएपछि धान उत्पादनमा कमी आउने चिन्ता... विस्तृतमा
वर्षाले पाकेको धान बाली नष्ट
गलेश्वर: वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगे पछि यहाँका किसान चिन्तित भएका छन्। धानलाई... विस्तृतमा
सुदूरपश्चिमका किसानलाई धान भित्र्याउने चटारो
डोटीः दसैँको पहिलो टीका लगाइसकेका जिल्लाका किसानलाई अहिले धान काट्न भ्याइनभ्याई भएको छ।
सुदूरपश्चिमका किसानलाई खेतबारीमै दसैं
बैतडीः धान भित्र्याउने समयमै दसैं सुरु भएपछि सुदूरपश्चिमका किसान खेतबारीमै व्यस्त छन्। धान, मकै र अन्य तरकारीबाली... विस्तृतमा
कडकनाथ पालेर मनग्य आम्दानी
बनेपाः व्यावसायिकरूपले कडकनाथ ९कालो कुखुरा० पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० विष्टगाउँ निवासी... विस्तृतमा
चाड पर्वका बेला कैलालीका किसानलाई धान भित्र्याउने चटारो
कैलाली - बडादसैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यतिबेला किसानलाई खेतमा पाकेर पहेँलपुर भएको धान बाली काटेर... विस्तृतमा
- ‹ previous
- 118 of 297
- next ›