डडेल्धुरामा एकैदिन पटक-पटक बढ्छ तरकारीको मुल्य
हरिश चन्द, डडेल्धुरा: डडेल्धुरा बजारमा तरकारीको भाउ आकाशिनु सामान्य जस्तै भइसकेको छ।
तरकारीबालीमा ढुसी रोग लागेपछि कैलालीका किसान चिन्तित
कैलाली, टीकापुर : जोशीपुर गाउँपालिका–३ का रामजान चौधरीको फल्न थालेको गोलभेंडा खेतीमा ढुसीजनित रोग देखा परेको छ।... विस्तृतमा
प्रयोगात्मक तरकारी खेती
प्युठानको झिमरुक गाउँपालिकाले कृषि तालिम तथा नर्सरी प्रदर्शनी केन्द्र सञ्चालन गरेको छ । गत वर्षको माघदेखि... विस्तृतमा
च्याउ खेतीमा युवा पुस्ता : लाखौं आम्दानी, बेरोजगारलाई दिए रोजगारी
धनगढी : मनग्य आम्दानी हुन थालेपछि कैलालीमा च्याउ खेतीतर्फ युवा पुस्ताको आकर्षण बढेको छ ।
डोटीमा हाते ट्रयाक्टर प्रयोगमा वृद्धि
डोटी: पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा... विस्तृतमा
कौसी खेती गर्ने पुरस्कृत
ललितपुर : वाग्मती प्रदेश भित्र कौसी खेती गरेका महिला पुरस्कृत भएका छन् ।
- ‹ previous
- 166 of 296
- next ›