सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

असार १६, १२:४३खबर संवाददाता

कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ

कञ्चनपुरः कञ्चनपुरमा हालसम्म ४८ प्रतिशत धान रोपाइँ गरिएको छ।

असार १४, ०४:४२खबर संवाददाता

डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न

अमरगढी : डडेल्धुरामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको छ।

असार १०, १०:१९खबर संवाददाता

रानी जमरा कुलरिया सिँचाइ आयोजनाबाट किसानलाई अनुदान

भजनीः कैलालीको टीकापुरमा मोहन्याल भैँसीपालन फार्म सञ्चालन गर्दै आएका दुर्गाप्रसाद जैशी एक सफल व्यवसायीका रूपमा... विस्तृतमा

असार ९, ०१:१४खबर संवाददाता

कञ्चनपुरमा अब जेठमै पाक्छ धान

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका किसान रामसिकन राना अहिले चैते धान काट्ने तयारीमा छन्।

असार ८, ११:५७रासस

बैतडीका किसानको मकै फौजी किरा नष्ट गर्दै, विषादी अभाव

बैतडी: बैतडीको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराकोे समस्या देखिएपछि किसान चिन्तित भएका छन्।

असार ६, ११:४१खबर संवाददाता

कैलालीमा बोरिङका भरमा रोपाइँ

धनगढी: पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु गरेका छन्।