कृषि अनुदान दुरुपयोग, सरकारले पुनःमूल्याङ्कन गर्दै
सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ। व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले... विस्तृतमा
अनुदानमा तरकारीका बेर्ना
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ को कार्यालयबाट किसानलाई तरकारीका बेर्ना उपलब्ध गराउन थालिएको छ।
५५ हजारको जागीर छोडेर व्यवसायिक तरकारी खेतीमा गजेन्द्र
गोदावरी नगरपालिका वडा नम्बर ३ चौकीडाँडामा एक सेतो घर छ। घरलाई सेतो प्लाष्टिकले बेरिएको छ भने वरिपरि हरियो रंगको... विस्तृतमा
विषादी अनाधिकृत प्रयोगकर्तालाई रु डेढ लाखसम्म जरिवाना
कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले अवैध रुपमा प्रयोग गरिने विषादीको प्रयोग र चोर बाटाबाट विषादी... विस्तृतमा
व्यवसायिक तरकारी खेतीमा पाटनका दाजुभाई राम र रिउल्या
बैतडीको पाटन नगरपालिका वडा नम्बर ३ स्थित बोहोरीगाउँ (डोव) टोल पुग्दा वारीमा व्यस्त थिए, राम प्रसाद भट्ट र उनका... विस्तृतमा
सुन्तला बजारले भरिएका सुदूरका राजमार्ग
महाकाली राजमार्ग अन्तर्गतको धनगढी–डडेल्धुरा भिमदत्त पन्त राजमार्गको बुढितोला पुग्दा अहिले नयाँ बजार देखिन्छ। अन्य... विस्तृतमा
- ‹ previous
- 278 of 298
- next ›