असार १८, १२:२१खबर संवाददाता
कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रियो १७ करोडको मकै
धनगढीः कञ्चनपुरको गड्डाचौकी नाका भएर भारतबाट १७ करोडको मकै आयात गरिएको छ।
असार १५, ०६:४३कमल सावद
कैलालीमा मध्य असारसम्म ४० प्रतिशत खेतमा मात्र रोपाइ
धनगढीः कैलालीमा ४० प्रतिशत खेतमा मात्र रोपाइ सकिएको छ।
असार १५, ०५:३१रासस
अछामका उत्कृष्ट किसान पुरस्कृत
अछामः अछाममा जिल्लास्तरका उत्कृष्ट कृषकलाई सम्मान तथा पुरस्कृत गरिएको छ।
असार ६, ०७:११खबर संवाददाता
धनगढीमा दुई वर्षको अवधिमा कृषकको हितमा केके काम भए?
धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ।
असार १, ११:५८कमल सावद
कञ्चनपुरको कृष्णपुरका ‘हरिराम’ले तरकारी बिक्रीबाटै बनाए अत्तरियामा घर
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका हरिराम डगौरा २०५२ सालअघि राज मिस्त्री थिए। उनी घर निर्माण... विस्तृतमा
जेठ २९, ०७:३०खबर संवाददाता
कैलालीमा तेलहन बाली उत्पादनमा वृद्धि
कैलाली : कैलालीमा गत वर्षको तुलनामा यो वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको छ। कृषि ज्ञान केन्द्र कैलालीका अनुसार... विस्तृतमा
- ‹ previous
- 49 of 295
- next ›