कैलालीका सिडिओको अध्यक्षतामा बस्यो बैठक, खाद्यलाई शीघ्र धान खरिद थाल्न आग्रह
धनगढीः धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्नको लागि कैलालीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको... विस्तृतमा
शुक्लाफाँटाका किसानलाई पचास प्रतिशत अनुदानमा आलुको बीउ वितरण
कञ्चनपुरः शुक्लाफाँटा नगरपालिकाका किसानलाई पचास प्रतिशत अनुदानमा उन्नत जातको आलुको बीउ वितरण गरिने भएको छ।
धानको उचित मूल्य नपाउँदा किसान चिन्तित
धनगढीः आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री गर्दा उचित मूल्य नपाइरहेको भन्दै निराश भएका छन्।
दुध बिक्री गरेर बाजुराका पाण्डेको मासिक ३० हजार आम्दानी
बाजुरा : बाजुराको हिमाली गाउँपालिका –६ का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक ३० हजार आम्दानी गर्दै आएका... विस्तृतमा
कञ्चनपुरको पिपलाडीका किसान लसुन रोपेर आम्दानी गर्दै
कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि अहिले लसुन रोप्नमा व्यस्त... विस्तृतमा
जैविकखेती प्रवद्र्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा
भोजपुर : रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको पौवादुङमा... विस्तृतमा
- ‹ previous
- 6 of 291
- next ›