सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

असोज २५, ०६:३९नारायण अवस्थी

धनगढीमा यो वर्ष दसैं र तिहारमा फूलको अभाव नहुने

धनगढी: धनगढीमा यो वर्ष दसैं र तिहारमा फूलको अभाव नहुने भएको छ। धनगढीका दुई दर्जन बढी किसान फूल खेतीमा लागेपछि फूल... विस्तृतमा

असोज २५, ०३:१८खबर संवाददाता

बाजुराको अर्गानिक स्याउ धनगढीमा 

धनगढी: बाजुराको अर्गानिक स्याउ धनगढी पुगेको छ। बिहीबार धनगढी बसपार्कबाट बाजुराको स्याउको बिक्री सुरू भएको हो।

असोज २५, १०:५३कमल सावद

डोटीको जोरायलमा बासमती धानका बाला झुलेर पहेँलपुर

धनगढीः ‘जोरायली बासमती धान’ नेपालका अन्य क्षेत्रमा पाउदैन। रैथाने धानको जात बासमती जोरायल क्षेत्रमा मात्र फल्ने... विस्तृतमा

असोज २१, ०७:२८खबर संवाददाता

साँफे–मार्तडी सडक सुचारु, बाजुराका किसान स्याउ टिप्न थाले

धनगढीः साँफे–मार्तडी सडक सुचारु भएको छ। लामो समयदेखि बन्द रहेको सडक सुचारु भएको हो। बाजुरालाई सुदूरपश्चिमका अन्य... विस्तृतमा

असोज १६, १२:२७खबर संवाददाता

कृषि तथा पशुपन्छी बीमाको बीमा शुल्कमा कति छ अनुदान?

धनगढीः नेपाल सरकारले कृषिमा आत्मनिर्भर हुन र स्वरोजगारी सिर्जना गर्ने उद्देश्यले २०७० साउन १ गतेदेखि कृषि तथा... विस्तृतमा

असोज १६, १२:१८खबर संवाददाता

कृषि बीमा गराउन सुदूरपश्चिममा तीनवटा बीमा कम्पनी खटाइयो

धनगढीः सरकारले कृषि तथा पशुपन्छी बीमाका लागि सुदूरपश्चिमका नौ जिल्लामा तीनवटा बीमा कम्पनीलाई खटाएको छ। कृषि तथा... विस्तृतमा