कञ्चनपुरका किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या
कञ्चनपुरः खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ। गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर... विस्तृतमा
धनगढी त्रिनगर हाटबजारमा अब बिचौलियाको 'चेन ब्रेक'
धनगढीः धनगढीको त्रिनगर हाटबजारमा भारतीय तरकारीको बिक्रीमा रोक लगाएपछि धनगढीका किसान उत्साहित भएका छन्। विगतमा... विस्तृतमा
कैलालीमा आधुनिक प्रविधिले गहुँ खेतीमा लागत घट्यो
भजनीः कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँ खेती गर्दै आएका छन्। उक्त जमिनमा... विस्तृतमा
सुदूरपश्चिममा गहुँको मुल्य निर्धारण
धनगढीः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले गहुँको नयाँ मुल्य निर्धारण गरेको छ।
कञ्चनपुरमा तरकारी खेतीबाट वर्षेनी लाखौँको आम्दानी
कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–११ दीपनगरका डम्बरबहादुर विष्ट व्यावसायिक तरकारी खेती गरेर गतिलो आम्दानी गर्दै आएका... विस्तृतमा
कैलालीमा गड्यौला मल उत्पादनमा कृषकहरुको आकर्षण बढ्दै
कैलालीः कैलालीमा गड्यौला उत्पादनमा कृर्षकको आकर्षण बढ्दै गइरहेको पाइएको छ।
- ‹ previous
- 81 of 297
- next ›