विदेशबाट फर्केर अत्तरियाका कठायत कृषिमा, महिनाको ५० हजार आम्दानी
धनगढीः कैलालीको अत्तरियाका युवा हिक्मत कठायत विदेशबाट फर्केर कृषि पेसामा रमाएका छन्। दस वर्ष विदेश बसेर स्वदेश... विस्तृतमा
गहुँ आयातमा भारतले नेपाललाई दिने कोटा तोक्यो
काठमाडौंः भारतले नेपालमा गहुँ निर्यातका लागि कोटा निर्धारण गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई... विस्तृतमा
कैलाली र कञ्चनपुरको दुई हजार हेक्टर क्षेत्रफलमा केराखेती विस्तार
धनगढीः सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला केरामा आत्मनिर्भर नजिक पुगेको छ। केराको करिब ७० प्रतिशत माग आन्तरिक... विस्तृतमा
डोटीमा अदुवाभन्दा पिँडालु महँगो
डोटीः दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवाले भन्दा पिँडालुले बजार पाउन थालेको छ।
कैलालीमा खाद्यले धान किन्न नमानेको किसानकहरुको गुनासो
धनगढीः कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले किसानबाट यो वर्ष ४० हजार क्वीन्टल धान खरिद गर्ने भएको छ।... विस्तृतमा
धान बिक्री गर्न रातभर किसान खुला आकाशमुनि
कैलाली: कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको... विस्तृतमा
- ‹ previous
- 86 of 296
- next ›