सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

असोज २२, ०२:५२खबर संवाददाता

डडेल्धुरामा ४५ मिलिमिटर वर्षा, हिउँदे बालीका लागि वरदान

डडेलधुरा : देशभरबाट मनसुन बाहिरिएपनि डडेलधुरा सदरमुकामलगायत आसपासका क्षेत्रमा वर्षा भएको छ।

असोज २१, १२:०७रासस

सुदूरपश्चिममा पाकेर झुलिसकेको धान भित्र्याउन  समस्या 

धनगढी: खेतमा पाकेर झुलिसकेको बर्खे धानबाली प्रतिकूल मौसमका कारण समयमै भित्र्याउन नसकिएपछि किसान चिन्तित देखिएका... विस्तृतमा

असोज १७, ०५:०२रासस

कञ्चनपुरमा घरपालुवा जनावरका लागि खोप अभियान सञ्चालन गरिँदै

कञ्चनपुरः भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले स्थानीय तहसँग समन्वय गरी घरपालुवा जनावरलाई सङ्क्रामक... विस्तृतमा

असोज १४, ०३:२८खबर संवाददाता

कैलालीका उखु खेतीको क्षेत्रफल घट्दै

कैलाली : पछिल्ला वर्ष कैलालीमा नगदेबालीका रूपमा खेती हुँदै आएको उखुखेतीको क्षेत्रफल घट्दै गएको छ।

असोज १३, ०३:४५खबर संवाददाता

कैलालीको एक पोल्ट्री फार्ममा १२ हजार कुखुरा मरे

धनगढी :  कैलालीको एक पोल्ट्री फार्ममा १२ हजार कुखरा मरेका छन।

असोज १३, ०२:३२रासस

धनगढीमा खसी–बोका बिक्री हुँदा किसान खुसी

धनगढी : कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापा हाल धनगढीमा खसी-बोका बिक्री गर्न भ्याइनभ्याइ छ।