सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

पुष १४, ०६:०९खबर संवाददाता

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप असन्तुष्ट

काठमाडौँः काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछाने असन्तुष्ट  बनेका छन्। लाममिछाने... विस्तृतमा

पुष १४, ०४:२५खबर संवाददाता

बालकुमारी घटनाः मृतकका परिवारलाई सरकारले १०–१० लाख राहत दिने

काठमाडौँः सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १०–१० लाख राहत दिने निर्णय गरेको छ।

पुष १३, ०७:२४खबर संवाददाता

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँः क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई... विस्तृतमा

पुष १३, ०६:१३खबर संवाददाता

सन्दीपको मुद्दामा आजै फैसला हुने

काठमाडौंः सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएपश्चात आजै फैसला हुने लगभग निश्चित भएको छ।

पुष १३, ०४:२८खबर संवाददाता

सिप बिल्डिङमा सहभागी सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

काठमाडौँः उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ। गणेश राई... विस्तृतमा

पुष १३, ०३:३२खबर संवाददाता

ललितपुरमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु, ५४ जना नियन्त्रणमा

काठमाण्डौँः ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ।