सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

पुष ६, ०४:४८खबर संवाददाता

निर्वाचन आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौँः निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ।

पुष ६, ०७:२९खबर संवाददाता

राष्ट्र बैङ्कले माग्यो विभिन्न पदपूर्तिका लागि आवेदन

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ। रिक्त रहेका पदहरू खुला... विस्तृतमा

पुष ६, ०५:४९खबर संवाददाता

अब एसइई परीक्षामा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा... विस्तृतमा

पुष ५, ०५:०५खबर संवाददाता

संस्कृति मन्त्री किराती विरुद्ध काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई कारबाहीको माग गर्दै नेपाल सनातन धर्म संस्कृति... विस्तृतमा

पुष ५, ०६:०३खबर संवाददाता

रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, आठ घाइते

रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

पुष ४, ०८:१९खबर संवाददाता

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप एक जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप एक जना... विस्तृतमा