सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक ३०, ०९:०२खबर संवाददाता

भूकम्पपीडितलाई इयूले २८ करोड ८० लाख सहायता दिने

काठमाडौँ: युरोपेली सङ्घ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहयोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान... विस्तृतमा

कार्तिक ३०, ०८:५५खबर संवाददाता

हेटौंडामा सालनालसहितको शिशु फेला

हेटौंडा: मकवानपुरको हुप्र चौरमा साल नालसहितको शिशु फेला परेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर-४ मा... विस्तृतमा

कार्तिक ३०, ०५:५६खबर संवाददाता

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार  

काठमाडौ: प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन बुधवार... विस्तृतमा

कार्तिक २९, ११:५८खबर संवाददाता

लगाइयो शुभ साइतको भाइटीका

नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज बुधवार शुभ साइतको भाइटीका लगाइएको छ। यमपञ्चक समेत भनिने तिहारको... विस्तृतमा

कार्तिक २९, ०८:२१खबर संवाददाता

बाल साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौं: बाल साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा निधन भएको छ। बयोधा अस्पतालमा उपचारका क्रममा मंगलबार... विस्तृतमा

कार्तिक २९, ०६:०८खबर संवाददाता

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत १०ः५१ मा

धनगढीः नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ। यमपञ्चक समेत भनिने तिहारको पाँचौँ दिन... विस्तृतमा