सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक २८, ०८:५२खबर संवाददाता

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

म्याग्दी:  मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन्... विस्तृतमा

कार्तिक २८, ०६:०३खबर संवाददाता

आज नेपाल संवत् ११४४, र म्हः (आत्म) पूजा

काठमाडौंः नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका... विस्तृतमा

कार्तिक २८, ०५:३८खबर संवाददाता

तिहारको चौँथो दिनः गोवर्द्धन, बली, गोरु र हलि पूजा

यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर... विस्तृतमा

कार्तिक २७, १०:५३खबर संवाददाता

टिकटक बन्द गर्न इन्टरनेट प्रदायकलाई दूरसञ्चारको पत्र

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई पत्राचार गरेको छ। 

कार्तिक २७, ०८:०७खबर संवाददाता

सबै सरकारी कागजातमा भोलिदेखि नेपाल संवत् उल्लेख गरिने

धनगढीः सबै सरकारी कागजातमा भोलिदेखि नेपाल संवत् उल्लेख गरिने भएको छ। मंगलबारबाट सबै सरकारी कागजातमा नेपाल संवत्... विस्तृतमा

कार्तिक २७, ०२:२६खबर संवाददाता

नेपालमा आजदेखि नीतिगत रुपमा टिकटक बन्द

काठमाडौँः  सरकारले नेपालमा टिकटक बन्द गर्ने भएको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द... विस्तृतमा