सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असोज २६, ०९:२६खबर संवाददाता

बझाङ र बागलुङमा भूकम्पको धक्का  

बझाङ: बझाङ र बागलुङमा भूकम्प गएको छ। गएराति उक्त दुई जिल्लामा भूकम्प गएको हो।

असोज २६, ०६:१२खबर संवाददाता

स्थानीय तहका कर्मचारीसँग पुनः वार्ता आज

काठमाडौं: गत १२ दिनदेखि काठमाडौँमा आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग सङ्घीय मामिला तथा सामान्य प्रशासन... विस्तृतमा

असोज २५, ०४:५२खबर संवाददाता

इजरायलबाट २५० जना नेपाली विमान चढे

युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्। नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट... विस्तृतमा

असोज २५, ०३:२८

लुटेरा समूहमाथि प्रहरीले गोली चलायो

काठमाडौँः काठमाडौँको बौद्धमा प्रहरीले लुटेरा समूहमाथि गोली चलाएको छ। प्रहरीको गोली लागेर आज लुटेरा समूहका एक जना... विस्तृतमा

असोज २५, ०१:३६

नेपालीको उद्धार गरी इजरायलबाट विमान राति ९ बजे फर्किने

काठमाडौँ : गत शनिवार इजरायलमा आतङ्कवादी समूह हमासले गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीको उद्धार गरिने भएको... विस्तृतमा

असोज २५, १२:०७खबर संवाददाता

कालापानीनजिकको पार्वती कुण्ड पुगे भारतीय प्रधानमन्त्री मोदी

धनगढीः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उत्तराखण्डस्थित पिथौरागढको पार्वती कुण्ड पुगेका छन्।