सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

साउन २४, १२:५७खबर संवाददाता

कपिलवस्तुका पूर्वमेयर सिंह मृत फेला

तौलिहवाः गत शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत... विस्तृतमा

साउन २४, ०८:४५रासस

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

काठमाडौँ: विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे... विस्तृतमा

साउन २४, ०६:१५खबर संवाददाता

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर... विस्तृतमा

साउन २३, ०४:२३रासस

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी: जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष हरेन्द्र यादव पक्राउ परेका छन्। 

साउन २३, ०२:३०रासस

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरीः बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।

साउन २३, ११:५१रासस

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी: बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।