सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

चैत्र १५, ०२:५५खबर संवाददाता

ओली भर्चुअल माध्यमबाट अदालतमा उपस्थित, म्याद थपबारे बहस जारी

काठमाडौँः पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भिडिओ कन्फ्रेन्समार्फत काठमाडौँ जिल्ला अदालतमा भर्चुअल रूपमा... विस्तृतमा

चैत्र १५, ०२:४८खबर संवाददाता

आधा दर्जन सचिवको दरबन्दी कटौती हुने

काठमाडौँः बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले संघीय मन्त्रालयको संख्या घटाएर १७ मा झार्ने निर्णय गरेसँगै... विस्तृतमा

चैत्र १५, ०२:३५रासस

प्रधानन्यायाधीशसँग मन्त्री गौतमद्वारा शिष्टचार भेट

काठमाडौँ: प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग उनकै कार्यकक्षमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता... विस्तृतमा

चैत्र १५, ०२:२५रासस

समयबद्ध कार्ययोजना बनाएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी सेवा प्रवाह... विस्तृतमा

चैत्र १५, ०२:२३रासस

कुहिएको अवस्थामा थिङको शव फेला

वाग्मती: विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१ वर्षीय कामीसिंह थिङ मृत अवस्थामा... विस्तृतमा

चैत्र १५, ०१:५८खबर संवाददाता

तीन पूर्वप्रधानमन्त्रीसहित उच्चस्तरीय नेताहरूको सम्पत्तिमा सूक्ष्म अनुसन्धान सुरु

काठमाडौँः नेपालका तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीसहित उनीहरूका परिवारको सम्पत्तिमाथि राज्यका निकायहरूले... विस्तृतमा