अण्डाको मूल्य बढ्यो, कति पुग्यो प्रतिक्रेट?
चितवन: ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको र माग बढेपछि मूल्य बढ्न... विस्तृतमा
तनहुँमा बस दुर्घटना: १५ जना घाइते, चालकको अवस्था गम्भीर
तनहुँः तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुलस्थित दमौली–भोर्लेटार भित्री सडकखण्डमा मंगलबार दिउँसो करिब ३:१५ बजे... विस्तृतमा
कीर्तिपुरमा कारभित्र जलेर एक जनाको मृत्यु, मृतकको पहिचान खुल्यो
काठमाडौँः काठमाडौंको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ।
महोत्तरीमा २६ ग्रामभन्दा बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
महोत्तरी: महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडाबाट लागूऔषध खैरो हेरोइनसहित एक जना भारतीय नागरिक पक्राउ परेका... विस्तृतमा
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने
काठमाडौँ: के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी... विस्तृतमा
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नहुने, सरकारले निर्णय फिर्ता लियो
धनगढी: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने निर्णय गरेको ३ प्रतिशत शिक्षा समता शुल्क र स्वास्थ्य समता... विस्तृतमा
- ‹ previous
- 224 of 5087
- next ›