सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

कार्तिक ७, ०७:५५

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर : तिहार पर्वको समापनसँगै तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ।

कार्तिक ७, ०७:३९

मापदण्ड विपरीत बिक्री वितरण गरेको औषधि बरामद

काठमाडौँ : प्रहरी वृत महाराजगञ्जको टोलीले मापदण्ड विपरीत बिक्री वितरण गर्ने गरेको औषधि बरामद गरेको छ।

कार्तिक ६, ०८:१३खबर संवाददाता

यमद्वितीयमा बाँकेका मधेशी महिलाद्वारा ‘भुर्की पूजन’

बाँकेः पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफनो... विस्तृतमा

कार्तिक ६, ०७:५१खबर संवाददाता

सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना

काठमाडौँः हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम... विस्तृतमा

कार्तिक ६, ०६:२०खबर संवाददाता

आज तिहारको मुख्य दिन भाइटीका

काठमाडौँ: यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था... विस्तृतमा

कार्तिक ५, ०४:३५रासस

शान्ति सैनिकको सङ्ख्या कटौती हुँदा पनि धैरै खटाउनेमा नेपाल नै पहिलो

काठमाडौँः संयुक्त राष्ट्रसङ्घ(युएन)ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकमा स्थापना भएका मिसनमा परिचालित शान्ति... विस्तृतमा