सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ १३, १०:३९खबर संवाददाता

रसुवा बाढीका २२९ बेवारिसे शव देवघाटमा गाडिने, डीएनए सुरक्षित राखिने

चितवनः रसुवा बाढीमा परी चितवनका विभिन्न स्थानबाट सङ्कलन गरिएका २ सय ३३ वटा शवमध्ये पहिचान हुन नसकेका २ सय २९ वटा... विस्तृतमा

भदौ १३, ०९:५०खबर संवाददाता

नेपालको बाढीबाट उद्धार गरिएका २१ जना तमिलनाडुका तीर्थयात्री भारत फिर्ता, नेपाली सेना र सरकारको सराहना

नेपालमा हालै भोटेकोशी नदीमा बाढीका कारण जोखिममा परेका तमिलनाडुका २१ जना भारतीय तीर्थयात्रीहरूलाई नेपाली सेनाले... विस्तृतमा

भदौ १३, ०८:५४खबर संवाददाता

रसुवा बाढीका कारण त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरू स्थगित

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले हाल सञ्चालन भइरहेका आफ्ना सम्पूर्ण परीक्षाहरू स्थगित गरेको छ।

भदौ १३, ०८:४९रासस

सरकारद्वारा बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

काठमाडौँः रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड... विस्तृतमा

भदौ १३, ०८:३९खबर संवाददाता

भोटेकोशीमा बाढीको जोखिम कायमै, सुरक्षित स्थानमा रहन आग्रह

काठमाडौँः जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले रसुवाको भोटेकोशी क्षेत्रमा... विस्तृतमा

भदौ १३, ०८:३१खबर संवाददाता

भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै

काठमाडौँः प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज... विस्तृतमा