सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असोज १६, ०७:२१खबर संवाददाता

बडादसैँको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाइँदै

धनगढीः नेपालीहरुको महान चाड बडादसैँको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ।

असोज १५, ०८:३७खबर संवाददाता

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

काठमाडौँ, १५ असोज ः ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन्। 

असोज १५, ०७:२१खबर संवाददाता

वीरगन्जको दसैँ मेलामा ’ग्याङ फाइ’: एकको मृत्यु, तीन जना पक्राउ

वीरगन्जः वीरगन्जमा आयोजित दसैँ मेलामा मंगलवार राति दुई समूहबिच भएको ग्याङ फाइटमा एक जनाको ज्यान गएको छ।

असोज १५, ०७:१५खबर संवाददाता

आजको मौसम: कहाँ–कहाँ वर्षाको सम्भावना?

काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधवार दिउँसो र राति देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जनाएको... विस्तृतमा

असोज १५, ०६:१९खबर संवाददाता

नवरात्रको अन्तिम दिनः आज महानवमी पर्व मनाइँदै

धनगढीः प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी... विस्तृतमा

असोज १४, ०९:४७खबर संवाददाता

आजको मौसम: मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौँ: हाल देशभर मनसुनी तथां स्थानीय वायुको प्रभाव रहँदा सबै प्रदेशमा साधारणतया वर्षा रहने छ।