माघीमा थारू समुदायमा माइतीमा दाउरा लैजाने चलन हरायो
दाङ: माघीका अवसरमा दाउरा लिएर माइती लैजाने चलन थारू समुदायमा हराउँदै जान थालेको छ। वनबाट दाउरा ल्याउन नसक्ने... विस्तृतमा
पशुपक्षीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
नेपालगञ्ज: पशुपक्षीमा जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ। कृषि तथा खाद्य सङ्गठन ९एफएओ०... विस्तृतमा
त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का
चितवनः तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ। भरतपुर... विस्तृतमा
गायक प्रशान्त तामाङको निधन
काठमाडौँ: गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ।
प्रधानसेनापतिद्वारा राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण
काठमाडौँः नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्ण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ।
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै
काठमाडौँ: आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विसं १७७९ मा... विस्तृतमा
- ‹ previous
- 280 of 4874
- next ›