राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
काठमाडौँ: राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ।
ग्राहक बनेर छड्के हान्न पुगेका मन्त्रीसँग नै कर्मचारीले मागे घुस!
काठमाडौँः ग्राहक बनेर छाड्के हान्न मालपोत तथा नापी कार्यालय पुगेका मन्त्री कुमार इङनामलाई नै सरकारी कर्मचारीले घुस... विस्तृतमा
आयोगसमक्ष बालेन्द्र शाहको लिखित बयान पेश
काठमाडौँः भदौ २३ र २४ गतेका घटनाबारे जाँचबुझ गर्न गठित समितिसमक्ष काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपा नेता... विस्तृतमा
‘कर्मचारीको हक, हितका पक्षमा सरकारको ध्यानाकर्षण’
काठमाडौँः नेपाल निजामती कर्मचारी सङ्गठनले उठाएका माग, मुद्दाहरू सम्बोधन गर्न सरकारसँग अनुरोध गरेको छ।
सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
काठमाडौँः सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ।
वीरगन्जमा कर्फ्यु आदेश आज दिउँसो १ः०० बजेसम्म थप
पर्सा: जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहान ८ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्मका लागि कर्फ्यु आदेश थप गरेको छ।
- ‹ previous
- 287 of 4875
- next ›