सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ २९, ०१:०२खबर संवाददाता

सात सय ३० राउण्ड गोली सहित आठ जना पक्राउ 

काठमाडौ: बनेपा नगरपालिका–९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन्। 

भदौ २९, १२:५०खबर संवाददाता

प्रधानमन्त्री कार्कीद्वारा पदबहाली

काठमाडौँ:नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकीे हुुन्।

भदौ २९, १२:०५खबर संवाददाता

तोलामा सात सयले घट्यो सुनको मोल

      काठमाडौँः गत शुक्रवारको तुलनामा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी तोलामा रु ५ ले बढेको छ। 

भदौ २९, १०:५३खबर संवाददाता

प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

काठमाडौँः नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले... विस्तृतमा

भदौ २८, ११:४३खबर संवाददाता

केपी ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

काठमाडौँ – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै... विस्तृतमा

भदौ २८, ०८:५०खबर संवाददाता

रवि लामिछाने नख्खु कारागार फर्किए

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन्।