त्रिभुवन विश्वविद्यालयको पठनपाठन कात्तिक ११ पछि मात्रै शुरू हुने
काठमाण्डाै: त्रिभुवन विश्वविद्यालयको पठनपाठन आउँदाे कात्तिक ११ गतेपछि मात्रै शुरू हुने भएको छ । त्रिविले आज सूचना... विस्तृतमा
‘जेन–जी’ आन्दोलनमा खोसिएका हातहतियार बुझाउन, पोशाकको दुरुपयोग नगर्न प्रहरीको आग्रह
धनगढीः नेपाल प्रहरीले ‘जेन–जी’ आन्दोलनका क्रममा खोसिएका हातहतियार, सञ्चार साधन, गाडी, असबाब र अन्य भौतिक साधनहरू... विस्तृतमा
त्रिविको पठनपाठन छठपर्वपछि मात्रै
काठमाडौँः त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उडान नियमित
काठमाडौँः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको हवाई उडान नियमित रुपमा सञ्चालन भइरहेको छ।
जेनजी र नेपाली सेनाबिच आज वार्ता
काठमाडौँ: जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ। बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने... विस्तृतमा
कफ्र्यू आदेश क्रमशः खुकुलो गर्दै सेना
काठमाडौँः नेपाली सेनाले निषेधाज्ञा तथा कफ्र्यू आदेशलाई क्रमबद्ध खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता... विस्तृतमा
- ‹ previous
- 306 of 4790
- next ›