सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असोज २२, ०७:२२रासस

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

काठमाडौँः कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको... विस्तृतमा

असोज २२, ०७:१९खबर संवाददाता

मनसुन क्रमशः कमजोर हुँदै

जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा  गण्डकी प्रदेशका पश्चिमी भागका केही... विस्तृतमा

असोज २१, १२:४४रासस

खुम्बुमा असोजमै हिमपात

सोलुखुम्बुः सगरमाथा क्षेत्रमा शरद्  ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ। हरेक वर्षको असोज अन्तिम साता... विस्तृतमा

असोज २१, ०७:५०रासस

आश्विन शुक्ल पूर्णिमाः आकाशदीप दान, कार्तिक स्नान, तुलसीको विशेष पूजा

काठमाडौँः प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमामा सूर्योदय भएका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीप दान एवं तुलसीको... विस्तृतमा

असोज २१, ०७:३८रासस

आश्विन शुक्ल पूर्णिमाः महालक्ष्मीको आराधना गरी रातभर जाग्राम बसेर मनाइयो कोजाग्रत पूर्णिमा

काठमाडौँः धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले बडादसैँलाई बिदा... विस्तृतमा

असोज २१, ०७:३५खबर संवाददाता

आजको मौसम पूर्वानुमान: मनसुनी वायुको प्रभाव कमजोर हुँदै

धनगढीः मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ।