त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका सबै उडान नियमित
काठमाडौँः अविरल वर्षा र प्रतिकुल मौसमका कारण स्थगन गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका सबै... विस्तृतमा
सप्तकोशी नदीमा जलवहाव उच्च : तटीय क्षेत्रमा सतर्कता रहन आग्रह
धरान : गत शुक्रवार र शनिवारदेखिको लगातार वर्षाले सप्तकोशी नदीको जलवहाव बढेको छ।
वर्षाका बाबजुद नवदुर्गाको प्रसाद स्वरूप टीका र जमरा लगाउने क्रम जारी
काठमाडौँ : शुक्रवार साँझदेखिको वर्षाका बाबजुद मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ।
आज देशभर वर्षा हुने
काठमाडौँ : हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा... विस्तृतमा
आन्तरिक उडान सबै रद्द
काठमाडाँै : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन्।
देशभर अत्यधिक वर्षा: सरकारले दियो दुई दिन बिदा
धनगढी: देशभर अत्यधिक वर्षा भएको भन्दै सरकारले दुई दिन सार्वजनिक बिदा दिएको छ।
- ‹ previous
- 384 of 4902
- next ›