सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असोज ९, १०:०४खबर संवाददाता

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

झापाः झापाको विर्तामोड नगरपालिका–७ स्थित खालबाडीमा गएराति हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

असोज ९, ०९:५८खबर संवाददाता

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँः मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन्।

असोज ९, ०६:१०रासस

नवरात्रको चौथो दिन: कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौँ: आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा... विस्तृतमा

असोज ८, ०३:३६खबर संवाददाता

राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी

काठमाण्डौः राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका छन्। 

असोज ८, ०१:३९रासस

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ।राष्ट्रपति भवन शीतल निवासमा... विस्तृतमा

असोज ८, ०१:३१रासस

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

कञ्चनपुरः जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ। तोडफोड र आगजनीका कारण... विस्तृतमा