सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ २५, १०:२५

सेनाको गस्ती टोलीद्वारा पसलहरू बन्द गर्न आग्रह

काठमाडौँः काठमाडौँ उपत्यकासहित देशभर नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्ति सुरक्षा कायम गर्न परिचालन भएका छन्... विस्तृतमा

भदौ २५, १०:१९खबर संवाददाता

देशभर निषेधाज्ञा र कफ्र्यु, सेनाद्वारा सहयोगको अपिल

नेपालमा विद्यमान विषम परिस्थिति र शान्ति सुरक्षा कायम राख्नका लागि देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरिएको छ। 

भदौ २५, ०९:००खबर संवाददाता

राष्ट्रहितका खातिर क्रियाशील रहन अनुरोध

काठमाडौँः नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको साथ र सहयोग अपरिहार्य भएको जनाउँदै... विस्तृतमा

भदौ २५, ०७:३१रासस

लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौँः नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौँ तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको... विस्तृतमा

भदौ २५, ०७:२९रासस

अवाञ्छित गतिविधि रोक्न निरन्तर निगरानीका लागि सेनाको आग्रह

काठमाडौँः देशमा शान्तिसुरक्षा तथा अमन चइन कायम गर्न नेपाली सेनालगायत अन्य सुरक्षा निकाय अहोरात्र खटिएका जनाउँदै... विस्तृतमा

भदौ २५, ०६:१६रासस

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौंः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ।