मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
भीमफेदीः मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्।
विश्व सम्पदा दिवस मनाइँदै
काठमाडौँः सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ।
आगलागीमा ६० लाख बराबरको क्षति
सुनसरीः सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीवार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ।
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री ओली
काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्याउँदा द्वन्द्वकालमा भएका... विस्तृतमा
हुम्लामा बाढीले भेडीगोठका २६ बाख्रा पुरिए
हुम्लाः हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली गाउँपालिका–३ स्थित गोठभित्र पुरिएर २६ बाख्रा मरेका छन्।
एक करोड १५ लाख लिटर दूध प्रशोधन
भरतपुरः चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ।
- ‹ previous
- 434 of 4825
- next ›