सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ १५, ११:०८रासस

प्रधानमन्त्री ओलीले गरे चीनको धान उत्पादन विशेष क्षेत्रको अवलोकन

चीन : शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज... विस्तृतमा

भदौ १५, १०:१९खबर संवाददाता

छाउपडी प्रथा अपराध हो, पार्टी सदस्यले गरे चेतावनीसहित निष्कासन गर्नुपर्छ : डा. डिला संग्रौला

काठमाडौँ : नेपाली काँग्रेसकी नेतृ तथा पूर्वसांसद डा.डिला संग्रौला पन्तले अझै पनि देशभर छाउपडी प्रथा कायम रहनु... विस्तृतमा

भदौ १४, ०४:१८रासस

राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

चीनः प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच दुई पक्षीय भेटवार्ता भएको छ।

भदौ १४, १२:५१रासस

कृषिवस्तु निर्यातका लागि सहजीकरण गरिदिन चीनसँग कृषिमन्त्रीको आग्रह

काठमाडौंःनेपालले भैँसीको मासु, दुग्ध पदार्थ, तरकारी, फलफूल र जडिबुटी चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र... विस्तृतमा

भदौ १४, ११:५३रासस

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गलकोटः अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ।

भदौ १४, ११:३४रासस

लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर सजरुद्दिनको निधन

भदौः लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान (खान) को निधन भएको छ।