सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

फाल्गुन १६, ०९:०८खबर संवाददाता

सशस्त्र प्रहरीको इन्स्पेक्टरमा भर्ना खुला

काठमाडौंः सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र साधारण समूह, लेखा उपसमूहतर्फका... विस्तृतमा

फाल्गुन १६, ०६:५२खबर संवाददाता

आज ग्याल्पो ल्होसार मनाइँदै 

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम... विस्तृतमा

फाल्गुन १६, ०६:४१खबर संवाददाता

गएराति भूकम्पको धक्का महसुस

काठमाडौं: मुलुकको राजधानी काठमाडौंसहित पूर्वी नेपाल र पश्चिम नेपालका अधिकांश भूभागमा भूकम्पको धक्का महसुस भएको छ।... विस्तृतमा

फाल्गुन १६, ०६:३६खबर संवाददाता

कहाँ–कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फाल्गुन १५, ११:४८

विमानस्थलबाट सुनसहित ३ जना महिला पक्राउ

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

फाल्गुन १५, ११:३२

काठमाडौंमा सुरु भयो डिजिटल अपराध नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौंः काठमाडौंमा डिजिटल अपराध नियन्त्रणसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ।