सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

फाल्गुन १, ०७:२५खबर संवाददाता

आजदेखि ३० वर्ष माथिकालाई निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै

काठमाडौँ: निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियान चलाउने मन्त्री प्रदीप पौडेलको घोषणाअनुसार... विस्तृतमा

माघ ३०, ०३:३४

प्रहरीमाथि हातपात गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौँः गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र दुव्र्यवहार घटनामा दोषी जोसुकै... विस्तृतमा

माघ ३०, ०३:२५

विदेशी पर्यटकमाथि हवाई क्षेत्रको लुट, सर्बोच्चले दियो कारण देखाउ आदेश

काठमाडौँः विदेशी पर्यटकहरुलाई हवाई कम्पनीहरुले चौगुणा भाडा थोपरेर लुट मच्चाईरहेको विषयमा सर्बोच्च अदालतले सरकारका... विस्तृतमा

माघ ३०, ०१:३५खबर संवाददाता

वैदेशिक रोजगारीमा  पठाउने भन्दै ठगी गर्ने २ जना पक्राउ

काठमाडौंः वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

माघ ३०, ०१:२०खबर संवाददाता

शासुको हत्या गर्ने बुहारी पक्राउ

धनुषाः धनुषामा शासुको हत्या गर्ने बुहारी पक्राउ परेकी छिन्।

माघ ३०, १२:२५

जुम्लामा ३.८ रेक्टर स्केलको भूकम्प

जुम्लाः जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।