सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

वैशाख ६, ०७:४१रासस

सञ्चारिकाको अध्यक्षमा पन्थी

काठमाडौँः सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छिन्। नयाँ कार्यसमितिको... विस्तृतमा

वैशाख ६, ०६:५१खबर संवाददाता

तीन प्रदेशका पहाडी भू–भागमा भारी वर्षाको सम्भावना

धनगढीः हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ।

वैशाख ५, ०१:३६रासस

मुग्लिन–पोखरा सडकः दमौली बजारमा धमाधम कालोपत्र हुँदै

दमौलीः मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौली बजारमा धमाधम कालोपत्र भइरहेको छ।

वैशाख ५, ११:०५रासस

मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते

भीमफेदीः मकवानपुरमा सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। 

वैशाख ५, ०६:२९रासस

विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौँः सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदै छ। 

वैशाख ५, ०६:२४खबर संवाददाता

आगलागीमा ६० लाख बराबरको क्षति

सुनसरीः सुनसरीको कोशी गाउँपालिका–६ मा बिहीवार आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ।