इटहरी सेन्टर प्लाजा आगलागी अपडेटः ११ जनाको उद्धार
इटहरीः इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा आगलागीमा फसेका ११ जनाको उद्धार गरिएको छ।
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम
काभ्रेपलाञ्चोकः महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ।
इटहरी बजारको सेन्ट्रल प्लाजामा आगलागी
बिराटनगरः सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सेन्ट्रल प्लाजामा आगलागी भएको छ।
भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
काठमाडौंः भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन्।
ग्रामीण सडकःमार्ग खुलको १४ वर्षपछि स्तरोन्नति
म्याग्दीः मङ्गला गाउँपालिका–२ मा बाबियाचौर–काफलचौर–सल्ल्यान–भर्जुला सडक स्तरोन्नति भएको छ।
स्वीट्जरल्याण्डका पर्यटकलाई नेपाल भ्रमणको निम्तो
काठमाडौँः स्वीट्जरल्याण्डको जेनेभामा नेपालको पर्यटन प्रवद्र्धन गर्दै स्वीस नागरिकलाई नेपाल भ्रमणको निम्तो दिइएको छ... विस्तृतमा
- ‹ previous
- 609 of 4975
- next ›