हिमाल आरोहण अनुमति सुरु
काठमाडौंः यस वर्षको वसन्तकालीन यामको हिमाल आरोहणका लागि आरोहण अनुमति दिन सुरु गरिएको छ। पर्यटन विभागका अनुसार... विस्तृतमा
देशका अधिकांश आज भागमा मौसम सफा रहने पूर्वानुमान
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक... विस्तृतमा
तीन महिनापछि भोजपुरमा उडान सुरु
भोजपुरः बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ।
कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा चालकको मृत्यु
चितवनः कोइला बोकेको ट्रक त्रिशुली नदीमा खस्दा एक जनाको मृत्यु भएको छ।
बाँदरले सताएपछि उपभोक्ताले मागे भरुवा बन्दुक
पाल्पाः बाँदर आतङ्कले सताएपछि पाल्पाका वन उपभोक्ताले सरकारसँग भरुवा बन्दुक राख्न पाउनुपर्ने माग गरेका छन्।
तनहुँमा सवारी दुर्घटनाः नौ महिनामा ४८ जनाको मृत्यु
बन्दीपुरः सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको छ।
- ‹ previous
- 613 of 4978
- next ›