मंसिर दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव
काठमाडौँः निर्वाचन आयोगले आगामी मंसिर दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ।
१ लाख बढीले गरे पशुपतिनाथको दर्शन
काठमाडौँः आज साउनको अन्तिम सोमबार पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।
चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते
भरतपुरः चितवनमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन्।
झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि
झापाः झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ। पछिल्लो पाँच वर्षयता जिल्लामा... विस्तृतमा
जंगलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला
म्याग्दी: बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ। शव गाडिएको ठाउँ... विस्तृतमा
आज साउनको अन्तिम सोमवार, शिवालयमा भक्तजनको भीड
साउन महिनाको अन्तिम सोमवार आज देशभरका शिवालयहरुमा हिन्द् श्रद्धालुहरुको घुइँचो लागेको छ। साउनको सोमवार भगवान शिवको... विस्तृतमा
- ‹ previous
- 682 of 4904
- next ›