आकस्मिक कक्षमा आएका बिरामीको उपचार गर्न मन्त्रालयको आग्रह
काठमाडौँः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आएका बिरामीलाई उपचार सेवा दिएर... विस्तृतमा
प्रदर्शन र हुलदङ्गामा सहभागी नहुन बेलायतस्थित नेपाली दूतावासको अनुरोध
काठमाडौँ: केही दिनदेखि बेलायतका विभिन्न सहरमा प्रदर्शन/हुलदङ्गा चलिरहेकाले यहाँ रहेका एवं बेलायत भ्रमण गर्न लागेका... विस्तृतमा
लायन्स क्लबले दियो ४५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री
धनगढी : लायन्स क्लब इनटरनेशनल मल्टिपल डिस्ट्रीक ३२५ ले ४५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ।
जाजरकोटको भ्यारेमा जिप दुर्घटनाः १७ घाइते, तीनजना सिकिस्त
सुर्खेतः जाजरकोट सदरमुकामबाट भेरी नगरपालिका–६ भ्यारे जान लागेको ग १ ज ७७११ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा १७... विस्तृतमा
बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु, चारजनाको जीवितै उद्धार
बागलुङः बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।
देशभर पानीजन्य रोगको सङ्क्रमण बढ्दै, ३० जनामा हैजा पुष्टि
काठमाडौंः देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ।
- ‹ previous
- 688 of 4905
- next ›