सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

साउन २१, ०२:४४

दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

काठमाण्डौः दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

साउन २१, ०१:४४

संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा पूर्वपरराष्ट्रमन्त्री थापाको जोड

काठमाडौँः पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा... विस्तृतमा

साउन २१, ०७:२५खबर संवाददाता

मुलुकभर ३४ हजार दुई सय ६७ किमी सडक विस्तार

काठमाडौँ: मुलुकभर हालसम्म ३४ हजार दुई सय ६७ किलोमिटर सडक विस्तार गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात... विस्तृतमा

साउन २०, ०४:४१खबर संवाददाता

ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते

सर्लाहीमा बोलबम यात्री सवार ट्याक्टर दुर्घटना हुँदा सर्लाहीको मलङ्गवा नगरपालिकामा ५ जना घाइते भएका छन्।

साउन २०, ०३:२८

साढे ८ किलो गाँजासहित एक जना महिला पक्राउ

काठमाण्डौः बारा प्रहरीले साढे आठ किलो गाँजासहित एक जना महिला पक्राउ परेकी छिन्।

साउन २०, ०५:५६खबर संवाददाता

आज यी प्रदेशमा हुनेछ वर्षा

धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।