विश्व सम्पदास्थल स्वयम्भूमा वृक्षारोपण
काठमाडौँः विश्व सम्पदास्थल स्वयम्भू क्षेत्रमा एक हजार बिरुवा रोपिएका छन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण... विस्तृतमा
कस्तो छ आजको मौसम पूर्वानुमान?
धनगढीः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल देशभर... विस्तृतमा
प्रधानमन्त्री ओलीद्वारा सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।
सौर्य एयरलाइन्स दुर्घटनाः छोरा र पत्नीसहित अस्ताए काबिल इन्जिनियर मनुराज
काठमाडौंः विमानस्थलभित्रै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
आफ्नै कर्मचारीको टोली लिएर पोखरा उड्दै थियो जहाज
काठमाडौंः काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको खुलेको छ।
पाइलटबाहेक सबैको मृत्यु
काठमाण्डौँः सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन भएको छ।
- ‹ previous
- 705 of 4910
- next ›