सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

साउन ३१, १२:२७खबर संवाददाता

बस्तीमा पसेको बाघ नियन्त्रणमा, एक व्यक्ति र गाई घाइते

चितवन: चितवनको राप्ती नगरपालिका–१, डिपार्ट बस्तीमा पसेको बाघको आक्रमणबाट एक जना व्यक्ति र एक वटा जर्सी गाई घाइते... विस्तृतमा

साउन ३१, ०९:५३रासस

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने

काठमाडौँः मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका... विस्तृतमा

साउन ३१, ०९:३३खबर संवाददाता

कर्णाली नदीमा जलसतह सतर्कता तहभन्दा माथि, उच्च सतर्कता अपनाउन अपिल

काठमाडौँ: कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। 

साउन ३१, ०८:११खबर संवाददाता

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापाः टिपरको ठक्करबाट झापामा एक जना साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३... विस्तृतमा

साउन ३१, ०७:३२खबर संवाददाता

मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

काठमाडौँ: देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा... विस्तृतमा

साउन ३०, ०४:३५खबर संवाददाता

‘नेपालमा ढुक्क भएर लगानी गर्नुस्’:अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ।