सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असार ५, ०७:१५रासस

‘संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ’

काठमाडौँः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको... विस्तृतमा

असार ५, ०६:३४रासस

‘एनएचपिसी’ले बुझायो पश्चिम सेती र सेती नदी–६ को मस्यौदा डिपिआर 

भारतीय कम्पनी एनएचपिसी लिमिटेडले पश्चिम सेती र सेती नदी–६ (एसआर–६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन... विस्तृतमा

असार ५, ०४:३४रासस

नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्छ: मन्त्री श्रेष्ठ

काठमाडौँः युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाल स्काउट समय सापेक्ष रुपान्तरण हुनुपर्ने बताएका छन्। ७३औँ... विस्तृतमा

असार ५, ०१:१८खबर संवाददाता

सुरक्षामा खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला

काठमाडौँः नयाँ बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षामा खटिएका प्रहरी जवान मृत भेटिएका छन्।

असार ५, १०:११खबर संवाददाता

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध 

मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट–घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।

असार ५, ०७:१२खबर संवाददाता

कोशी प्रदेशमा भारी बर्षा, अन्य भागको मौसम कस्तो रहने छ?

काठमाडौँः केही दिनदेखि पूर्वी नेपालमा सक्रिय रहेको मनसुनका कारण पूर्वी नेपालका झापालगायत अधिकांश स्थानमा भारी... विस्तृतमा