सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ २२, ०६:०२खबर संवाददाता

खोलाले जिप बगाउँदा दुई जनाको मृत्यु

इलाम: इलामको माङ्सेबुङ गाउँपालिका–५ लारुम्बाबाट झापाको दमकतर्फ जाँदै गरेको जिप इलामको चुलाचुली गाउँपालिका–५ स्थित... विस्तृतमा

जेठ २१, ०८:४२रासस

चितवनमा हावाहुरीले दुई हजार ५०० बिघाको केराखेतीमा क्षति

चितवन: केही दिनअघि आएकोहावाहुरीले जिल्लाको केराखेतीमा ठूलो क्षति पु¥याएको छ। चितवन केरा उत्पादक संघका अध्यक्ष... विस्तृतमा

जेठ २१, ०८:३९खबर संवाददाता

‘जेठो हिमाल’ आरोहणको ७४ वर्ष पूरा

म्याग्दी: नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ। आठ हजार... विस्तृतमा

जेठ २१, ०६:००खबर संवाददाता

छुवाछूतरहित समतामूलक राष्ट्र निर्माणमा संवेदनशील हुन जरूरीः राष्ट्रपति

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसले सुसंस्कृत र छुवाछूतरहित... विस्तृतमा

जेठ २१, ०५:५२खबर संवाददाता

यी प्रदेशमा आज मेघ गर्जनसहित वर्षा

धनगढीः नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेशदेखि पश्चिम बंगलादेश सम्म... विस्तृतमा

जेठ २०, ०९:५५खबर संवाददाता

जेठ ३१ देखि मनसुन भित्रिँने मौसमविदको आँकलन

काठमाडौँः यस वर्षको मनसुन यही जुन १३ अर्थात् जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आकलन गरिएको छ।