सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

पुष २३, ०७:४४खबर संवाददाता

एकाबिहानै भूकम्पः प्रधानमन्त्रीद्वारा सतर्क रहन आग्रह

काठमाडौँ: एकाबिहानै भूकम्पको धक्का गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सतर्क रहन आग्रह गरेका छन्। 

पुष २३, ०७:२३खबर संवाददाता

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प

काठमाडौँ: चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युaडको भूकम्प गएको पुष्टि भएको छ।

पुष २३, ०६:२१खबर संवाददाता

आज सातै प्रदेशमा वर्षाको सम्भावना

धनगढीः हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको... विस्तृतमा

पुष २२, १२:२८खबर संवाददाता

भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या, काठमाडौँमा अवतरण

काठमाडौँ: काठमाडौँबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ।

पुष २२, ०६:३९खबर संवाददाता

वर्षा र हिमपातको सम्भावना

धनगढीः हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान... विस्तृतमा

पुष २०, ०८:२३खबर संवाददाता

विवरण अध्यावधिक गर्न नेपाली सङ्घसंस्थालाई बेलायती दूतावासको आग्रह

बेलायत: नेपाली राजदूतावास लन्डनले बेलायतमा रहेका नेपाली सङ्घसंस्थालाई आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको छ।