कञ्चनपुरसहित १६ जिल्लाका सीडीओको सरुवा
काठमाडौँः गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा तथा पदस्थापन गरेको छ।
कान्तिपुर ग्रुपका अध्यक्ष सिरोहिया रिहा
काठमाडौंः कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन्।
यस्तो छ,आजको मौसम।
धनगढीः नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा ‘रेमल’ चक्रवातको आंशिक प्रभाव रहेको छ। मौसम... विस्तृतमा
पेट्रोल र डिजेलमा प्रतिलिटर एकका दरले हरित कर लाग्ने
काठमाडौँ : सरकारले पेट्रोलियम पदार्थ, कोइलालगायतका सामग्रीमा हरित कर लगाएको छ।
सहकारीसम्बन्धी संसदीय छानबिन समिति गठन
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा सहकारीका क्षेत्रमा देखिएको समस्याका सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन... विस्तृतमा
कञ्चनपुरसम्म पूर्वपश्चिम राजमार्ग चार लेनको बनाइने
धनगढी: नेपाल सरकारले पूर्वपश्चिम (महेन्द्र) राजमार्गलाई चार लेनको बनाउने भएको छ। सङ्घीय सरकारको २०८१/०८२ को बजेट... विस्तृतमा
- ‹ previous
- 772 of 4928
- next ›