सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ १२, ०२:३५रासस

मदन भण्डारी राष्ट्रिय पुरस्कारका लागि आवेदन आह्वान

काठमाडौँः मदन भण्डारी फाउन्डेसनले ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार–२०८० का लागि दरखास्त आह्वान गरेको छ।

जेठ १२, ०६:०१खबर संवाददाता

जिप दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर: पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर–७ स्थित मेची राजमार्गमा पर्ने हेवाखोलामा जिप दुर्घटना परी एक... विस्तृतमा

जेठ ११, ०९:३०खबर संवाददाता

कैलाश सिरोहिया थप तीन दिन हिरासतमा रहने

काठमाडौँः कान्तिपुर मिडिया ग्रुुरुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ।

जेठ ११, ०३:१०रासस

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छः प्रधानमन्त्री

काठमाडौँः  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले... विस्तृतमा

जेठ ११, ०९:५३खबर संवाददाता

‘बुद्ध र कमल’ चित्रकला प्रदर्शनी

नवलपरासीः नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा ‘बुद्ध र कमल’ विषयक चित्रकला प्रदर्शनी सुरु भएको छ। बुद्ध... विस्तृतमा

जेठ ११, ०८:२५खबर संवाददाता

राष्ट्रिय अनुसन्धान विभागद्वारा २५२ कर्मचारी माग

राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ।